नियम १८
झुट्टा उजुरी सम्बन्धमा
कसैले महिला हिंसा वा सामाजिक क्रीतिबाट पीडित भएको वा महिला अधिकार प्रयोग गर्न नदिएको वा वञ्चित गरेको वा त्यसको, दुरुत्साहन भएको सम्बन्धमा कसैलाई दुःख दिने नियतले झुट्टा उजुरी दिएको ठहरेमा आयोगले निजलाई सचेत गराउन सक्नेछ ।